खेल मुख्य समाचार

रोनाल्डो भन्छन् मैलै स्वतस्फूर्त रुपमा कर तिरेको छु

रोनाल्डो भन्छन् मैलै स्वतस्फूर्त रुपमा कर तिरेको छु


साउन १७ । रियल म्याड्रिडका फुटबल खेलाडी क्रिश्टियानो रानाल्डोले आफूमाथि लगाइएको करछली आरोपमा निर्दोष रहेको दावी गरेका छन् ।

नीय समयअनुसार सोमबार स्पेनी अदालतलाई उनले प्रतिनिधित्व गर्ने जेस्टिफ्युट संस्थाले अदालतलाई जानकारी दिन लेखेको पत्रबारे जानकारी गराउन जारी गरिएको विज्ञप्तिमा फुटबल स्टार रोनाल्डोले भनेका छन्। “मैले कहिल्यै केही लुकाएको छैन नत मेरो कल छल्ने उद्देश्य रहेको थियो । ” उनले भने, “मैले सधैँ सवतस्फूर्त रूपमा मेरो कर तिर्ने गरेको छ ।

यो हाम्रो कर्तब्य हो । जसले मलाई चिन्छ उसलाई मेरो सल्लाहकारलाई मैले के सोधेँ भन्ने बिषयमा जानकारी छ । म समस्या चाहन्न र समयसमयमा तिर्नुपर्ने सबै कुरा कानूनी दायरामा रहेर तिर्ने गरेको छु ।”

रोनाल्डोमाथि एक करोड ४७ लाख ६ हजार यूरो बराबरको कर छली गरेको आरोप लागेको छ ।

Ronaldo

विशेष