स्वास्थ्य

किशोरावस्थामै आमा बन्ने क्रम बढ्दो

किशोरावस्थामै आमा बन्ने क्रम बढ्दो

ललितपुर ।  कोन्जोसोम गाउपालिकाकी सरिता तामाङ १४ वर्ष पूरा भएकी छन् । उनको गर्वमा अहिले पाँच महिनाको शिशु छ । सानै उमेरमा विवाह गरकी उनले आफुलाई १८ वर्षको बताउने गरेकी छन् । तर छिमेकी भने उनी १४ वर्ष पूरा भएको बताउछन् ।

केहि दिनअघि कोन्जोसोम गाउँपालिका ५ स्थित भारदेउमा भएको सुरक्षित मातृत्व र स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रमका बेला आएको गर्भवतीको विवरण संकलनका क्रममा सरिजाजस्तै १८ वर्षभन्दा कम उमेरका किशोरी गर्भवती भएको पाइयो ।

राजधानी

विशेष