इतिहासमा आज

गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन

गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन


सन् २००० अगष्ट २२ अर्थात् आजकै दिन इजिप्टको कायरोबाट बहराइनका लागि उडेको विमान बहराइ विमानस्थल नजिक दुर्घटना हुँदा १ सय ४३ जनाको निधन भएको थियो ।

सन् २००२ को प्रतिवेदन अनुसार चालकको गल्तीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।

विशेष