समाज

डुबेर बालिकाको मृत्युु

डुबेर बालिकाको मृत्युु

महेन्द्रनगर (धनुषा) । घर नजिकै रहेको पोखरीमा डुबेर धनुषामा आज एक बालिकाको मृत्यु भएको छ । 

नगराइन नगरपालिका–७ का रामबाबु यादवकी सात वर्षीया छोरी प्रीतिकुमारीको पोखरीमा डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

child dhanusa drown

विशेष