मनोरञ्जन

फोटोमा हेर्नुहोस् इशाको दोस्रो विवाह

फोटोमा हेर्नुहोस् इशाको दोस्रो विवाह

एजेन्सी । बलिउड अभिनेत्री इशा दियोलले आफ्नो पहिलो सन्तानको ‘बेबी सावर’ या भरातीय शब्दमा (गोद भरइ) को दिन दोस्रो पटक विवाह गरेकी छिन् । आफ्नो पतिसँगै इशाले सिंथी रितीरिवाजमा दोस्रो पटक विवाह गरेकी हुन् ।

इशाले पहिलोपटक सन् २०१२ जुन २० मा बिजनेसम्यान भरत तख्तानीसँग विवाह गरेकी थिइन् । विवाह भएको पाँच वर्षपछि उनी पहिलो सन्तानलाई जन्म दिँदै छिन् ।

Isha Deol

विशेष