इतिहासमा आज

रुसी दुई विमानमा आत्मघाती बम हमला ९० जनाको मृत्यु

रुसी दुई विमानमा आत्मघाती बम हमला ९० जनाको मृत्यु


सन् २००४ अगष्ट २५ अर्थात आज भन्दा १३ वर्ष पहिले आजकै दिन रुसको मस्को विमानस्थलमा दुई विमानमा आत्मघाती हमला हुँदा ९० जनाले ज्यान गुमाएका थिए ।

उक्त हमला रुसी विद्रोही संगठन चेचेन्याले गरेको थियो । हमला २ चेचेन्य महिलाले गराएको खुलेको थियो ।

विशेष