मनोरञ्जन

माधुरीले मराठी फिल्म बनाउँदै

माधुरीले मराठी फिल्म बनाउँदै

काठमाडौं । भारतीय अभिनेत्री माधुरी दिक्षीतले अब मराठी फिल्म बनाउने भएकी छन् ।

मराठी समुदायबाट लोकप्रिय बनेकी माधुरीले उनका प्रशंसक मराठी मुगलीका रुपमा चिनिन्छन् । त्यसकारण पनि उनीहरुको चाहना माधुरीलाई मराठी फिल्ममा देख्न पाइयोस भन्ने छ ।

फिल्मको नाम के हुने भन्ने अहिलेसम्म केही खुलाइएको छैन । तर फिल्मको लागि भने विभिन्न तयारी सुरु भइसकेको छ । यसै बर्षको अन्त्यबाट सुटिङ सुरु हुने फिल्मको स्क्रिप्ट योगेश विनायक जोशीले गर्ने भएका छन् । फिल्मका कलाकार को–को हुने भन्ने गोप्य राखिएको छ ।

विशेष