समाज

आज गणेश चौथी, यस्तो छ चौथीको महत्व

आज गणेश चौथी, यस्तो छ चौथीको महत्व


काठमाडौं । आज गणेश चौथी पर्व हो । हरितालिका तीजको भोली पल्ट आज चौथी पर्व पर्ने गर्दछ ।

हिजो ब्रत बसेका महिलाहरुले आज विहानै गणेशको पूजा गरि दिनभर नाचगान र ब्रत बस्ने गर्छन् । यसदिन कसैको हानी नोक्सानी पुर्याए त्यसको पाप नलाग्ने विश्वास गरिन्छ । त्यसैले यसदिन चौथी हान्ने गरिएको पनि पाइन्छ ।

यद्यपी उक्त विषयलाई हिजोआज भने त्यति महत्व दिन नहुने संस्कृतिविद्हरुको भनाई छ ।  भोली ऋषिपञ्चमी पर्व मनाइएपछि तीज औपचारिक रुपमा समापन हुन्छ ।

विशेष