इतिहासमा आज

नेहा धूपियाले मनाइन ३८ औं जन्मदिन

नेहा धूपियाले मनाइन ३८ औं जन्मदिन


भारतीय अभिनेत्री नेहा धूपियाको जन्म सन् १९८० अगष्ट २७ अर्थात आजकै दिन भएको थियो । उनको जन्म एउटा पंजाबी सिख परिवारमा भारतको केरल राज्यको कोचीमा भएको थियो । उनको बुबा कमाण्डर प्रदीप सिंह धूपिया भारतीय नौसेनामा थिए र आमा एउटा गृहिणीको रुपमा थिइन् ।

उनले आफ्नो सुरुवाती पढाइ नभल पब्लिक स्कुलमा गरिन् त्यसपछि उनी नयाँ दिल्लीको सेना सार्वजनिक स्कूलमा अगाडीको पढाइ गरिन् । उनले स्नातकको पढाई दिल्ली विश्वविद्यालयबाट आबद्ध रहेको जेसस तथा मेरी कलेजबाट इतिहास बिषय राखेर गरिन् ।

घूपियाले आफ्नो अभिनय करियरको सुरुवार सन् २००३ मा बलिवुड चलचित्र कयामतबाट गरिन् ।

विशेष