स्वास्थ्य

स्वस्थ्य रहन चाहनु हुन्छ ? यसो गर्नुहोस्

स्वस्थ्य रहन चाहनु हुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । स्वस्थ्य रहन मानिसले धेरै मिहिनेत गर्नु पर्छ । स–साना कुरामा हेलचेक्रयाँई गर्दा मानिस अस्वस्थ्य हुन्छ र ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । मानिस स्वस्थ्य रहनका लागि खानपान, ब्यायाम र जीवनशैली राम्रो हुन जरुरी छ । यति मात्रै होइन, खानपान र व्यायामबाहेक सकारात्मक विचारले पनि मानिसलाई स्वस्थ्य बनाउँछ ।

स्वस्थ्य रहन यसो गर्नुहोस्

पानी प्रसस्तमात्रामा पिउनुहोस् ।
रेगुलर एक्सरसाइज गर्नुहोस् ।
पर्याप्त निन्द्रा पनि स्वस्थ्य जीवनको एउटा पाटो हो ।
सन्तुलित खाना खानुहोस्
खानामा हरियो सागपात फलफुल र अंकुरित गेडागुडि खानुहोस् ।
सकेसम्म जंकफुड खान छाड्नुहोस ।

 

विशेष