मनोरञ्जन

नेपाल आइडलका निशान भट्टराईको गीत सार्वजनिक (भिडियोसहित)

नेपाल आइडलका निशान भट्टराईको गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौं । नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । निशानले गाएको ‘कतै मिलन‘’ बोलको गीत सोमबार युट्युबमार्फत सार्वनिक भएको हो ।

जोय मिडियाले युट्युवमा राखेको उक्त गीतमा सुवाश गौतमको शब्द तथा किरण कँडेलले संगीत दिएका छन्

विशेष