समाज

पुष्कर भन्छन् म समाजिक जड्याहाँ हो

पुष्कर भन्छन् म समाजिक जड्याहाँ हो


नेपालीहरुको चर्चितनामहरु मध्ये पुष्कर शाहको नाम पनि एक हो । विश्व साइकल यात्रा गरेर एक सय पचास देश घुमेपछि उनीसँग अनुभवका धेरै पोकाहरु छन् । तर, दोलाखाको लागि त आज पनि उनी उही सामाजिक जड्याहाँ पुष्कर हुन् । उनी आफूलाई पनि त्यहि भन्न रुचाउँछन् ।

नेपाल आजसँगको कुराकानीमा उनले भने, ‘म एक सामाजिक जड्याहाँ हूँ । जाँड खाएर हो–हल्ला गर्दिन र अरुलाई दुःख दिने काम गर्दिन । तर, रक्सी भन्ने चिज मलाई खानै पर्छ ।

अहिलेसम्म कुनै पनि बारलाई सौतेनी व्यवहार गरेको छैन ।’

 

विशेष