स्वास्थ्य

बजारमा आयो चाँया रहित काइँयो

बजारमा आयो चाँया रहित काइँयो


साउन १९ । बजारमा अहिले एन्टी डयान्ड्रफ काइँयो बजारमा आएको छ । 

एन्टी डयान्ड्रफ सहितको सुविधा भएको काइँयोे काइँयो काठबाट बनेको, निमको विशेषता र एन्टी फंगलको गुण भएकाले चायाँ हटाउनुका साथै टाउँको चिलाउने समस्याको समाधान हुने छ ।

यो काइँयो प्रयोग गर्ने प्रयोगकर्ताकाे कपाल झर्ने र चायाँको समस्या पनि कम हुने छ । प्लाष्टिकको काइँयोले कपाललाई कमजोर बनाउनुका साथै झर्ने समेत समस्या निम्त्याउने गरेको उपभोक्ताको बुझाई छ । त्यसैले काठबाट बनेको उक्त एन्टी डयान्ड्रफ काइयो उपयोगी हुने उत्पादकको दाबीे छ ।

विशेष