समाज

गुणस्तरिय शिक्षाका लागि कोटेश्वर क्याम्पसको विद्यार्थी युनियनले बुझायो ११ बुँदे ज्ञापनपत्र

गुणस्तरिय शिक्षाका लागि कोटेश्वर क्याम्पसको विद्यार्थी युनियनले बुझायो ११ बुँदे ज्ञापनपत्र


साउन २२ । कोटेश्वर क्याम्पसमा भएका समस्याको समाधान गर्न स्वतन्त्र विद्यार्थी युनियनले ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

क्याम्पसका समस्याको तत्काल सम्बोधन गरी समाधान गर्नका लागि ११ बुँदे ज्ञापन पत्र क्याम्पस प्रमुखलाई बुझाएको कोटेश्वर क्याम्पसका स्ववीयु अध्यक्ष माधब अधिकारीले जानकारी दिए । क्याम्पस गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने जस्ता माग राखिएका छन् ।

यस्तो छ युनियनले बुझाएको ज्ञापनपत्र

 

विशेष