इतिहासमा आज

पाटनको प्रसिद्ध मतया पर्व मनाइँदै

पाटनको प्रसिद्ध मतया पर्व मनाइँदै

ललितपुर । प्रत्येक वर्ष ललितपुरको पाटनमा मनाइने ‘मतया पर्व’ आज विभिन्न कार्यक्रम गरि मनाईँदै छ ।

गाईजात्राको भोलिपल्ट पर्ने योे पर्वमा दिवंगत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गरेका छन् ।

विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने सो पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने गरिन्छ ।

विशेष