मनोरञ्जन

‘द कपिल शर्मा शो’ नवीकरण भयो, अर्को एक वर्ष चल्ने

‘द कपिल शर्मा शो’  नवीकरण भयो, अर्को एक वर्ष चल्ने

कमेडियन कपल शर्मा र सोनी च्यानल बीचको कन्ट्राक्ट नवीकरण भएको छ । केही समयअघि ब्रेक आएको ‘द कपिल शर्मा शो’ अब नयाँ फर्माटको साथमा उक्त फेरि आउने भएको छ ।

शो एक वर्षको लागि नवीकरण भएपछि कपिलले भने, ‘वर्षभर दर्शकले हामीलाई जुन प्रकारको माया दिनुभयो त्यो मायाले मेरो मनलाई छोएको छ । म माथि दर्शकको पूर्ण भरोसा थियो । यसको लागि म सोनी च्यानलप्रति धेरै आभरी छु ।’

केही समयदेअि विवादमा रहेको ‘द कपिल शर्मा’ शो सुनिल ग्रोभर निस्किएपछि र कपिलको बिग्रदोँ स्वास्थअवस्थाका कारण बन्द हुने निष्कर्षसम्म पुगेका समाचारहरु पनि आएका थिए । यसबारेमा केही दिनअघि कपिल आफैँले पनि शो बन्द नहुनेबारे जानकारी दिएको समाचार नसेलाउँदै उक्त शो नविकरण पनि भएको छ ।

विशेष