मनोरञ्जन

प्रेमले ल्याए, ‘मै तिर चल्यो दुःखको हावा’ बोलको दसैँ गीत

प्रेमले ल्याए, ‘मै तिर चल्यो दुःखको हावा’ बोलको दसैँ गीत

काठमाडाैं । गायक तथा सर्जक प्रेम सापकोटा विगत केही वर्षयता नेपाली सांगीति क्षेत्रमा सक्रिय रहेका छन् । यही आउँदो दसैँमा उनले ‘मै तिर चल्यो दुःखको हावा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा लय, शब्द र स्वर पनि सापकोटाकै रहेको छ । संगम प्रकाश कंडेल र रवि न्यौपानेको छायांकन रहेको उक्त गीतमा मिलन बिकको सम्पादन रहेको छ भने सुरबिर पण्डित(दाह्री बा) किस्ना आचार्य, रोशनी र स्वयम प्रेम सापकोटाको अभिनय रहेको छ ।

यस गीतलाई खड्का जी प्रोडक्सनले निर्माण गरेको हो ।

dashain song

विशेष