मनोरञ्जन

अन्त्यमा कपिल शर्माको शो बन्दै गर्न बाध्य भयो सेनी टिभी

अन्त्यमा कपिल शर्माको शो बन्दै गर्न बाध्य भयो सेनी टिभी

एजेन्सी । धेरै समय विवदमा परेको ‘द कपिल शर्मा शो’ फेरि पनि विवादमा तानिएको छ । केही समयअघिमात्र सोनी टिभीले उक्त शोको समयवधि बढाएको थियो । तर, सोनी टिभीले फेरि शो बन्द हुने निर्णय गरेको भारतीय मिडियाले जनाएका छन् ।

केही नराम्रो नियत नभएर सोनी टिभीले कपिलको स्वास्थलाई ध्यानाकर्षण गरेर उक्त कार्यक्रम बन्द गर्न लागेको बताइएको छ । लामो समयदेखि कपिल आफ्नो स्वास्थअवस्थाकै कारण राम्ररी सुटिङ गर्न पाइरहेका थिएनन् । त्यसकारण पनि च्यानलले पुरनै एपिसोड प्रशारण गरिरहेको थियो ।

सेनी च्यानलका प्रवक्ताले हालै दिएको एक अन्तर्वार्तामा बोल्दै उनले उक्त शो अस्थायी रुपमा अफएयर हुने बताएका छन् । शोका होस्ट कपिल शर्माको स्वास्थ अवस्था ठिक नभएकै कारण यस्तो पनर्णय लिइएको हो । स्वास्थअवस्था खराब भएकै कारण धेरै सेलिब्रेटिहरु सुटिङबिना नै फर्किनु परेको थियो ।

kapil sharma

विशेष