मनोरञ्जन

गुणराज श्रेष्ठको दोस्रो प्रस्तुती ‘दशैं आयो दशैं आयो’

गुणराज श्रेष्ठको दोस्रो प्रस्तुती ‘दशैं आयो दशैं आयो’

काठमाडौं । गायक गुणराज श्रेष्ठको दोस्रो गीत ‘दशैं आयो दशैं आयो’ सार्वजनिक भएको छ । उक्त गीत युट्युब बाट सार्वजनिक भएको हो ।

यस गीतमा शब्द तथा लय बि पाण्डेको रहेको छ भने संगीत गोविन्द मदुर आचार्यको रहेको छ । त्यस्तै गुणराज श्रेष्ठको स्वर रहेको गीतमा गोविन्दले पनि साथ दिएका छन् । उक्त गितमा गोविन्द मदुर आचार्य, स्रिष्टी खड्का, राजेश श्रेष्ठ, शुशीला, सुस्मिता, पूजा, सभदिप तथा गायक गुण स्वयम्को अभिनय रहेको छ ।

उक्त गीतलाई म्युजिक प्लस प्रा.लिले निर्माण गरेको हो ।

">

dashain song

विशेष