प्रोस्टेटको समस्या बढ्यो
काठमाडौं । राति तारन्तार पिसाब लाग्ने, पिसाबको धारा मसिनो हुने, पिसाब गरेपछि अपठेरो हुने समस्या देखिएपछि ठिमिकम गोपाल महर्जन महाराजगञ्जस्थित त्रिवि श्षिण अस्पताल गए । परिक्षणपछि थाहा भयो, उनलाई प्रोस्टेट क्यान्सर भएको रहेछ ।
‘लामो समयदेखि यसतो समस्या थियो, वास्ता नगरी उपचार गरिनँ,’ उनले भने, ‘समयमै उपचार गरेको भए सामान्य उपचारले सन्चो हुने रहेछ ।’
कान्तिपुर