खेल

पहिलो पटक सेरेनाले सार्वजनिक गरिन छोरीको फोटो

पहिलो पटक सेरेनाले सार्वजनिक गरिन छोरीको फोटो


काठमाडौं । ३५ वर्षीया अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले आफ्नी छोरीको पहिलो फोटो सार्वजनिक गरेकी छिन् ।

सेरेनाले छोरीलाई जन्म दिएको दुई हप्तापछि पहिलो पटक इन्स्टाग्रामा सेल्फी सेयर गरेकी छिन् जसमा आमा–छोरी दुबै देखिएका छन् ।

सेरेनाले आफ्नी छोरीको नाम पनि खुलासा गरेकी छिन् । २३ ग्राण्ड स्ल्याममा कब्जा जमाइसकेकी सेरेनाले छोरीको नाम एलेक्सिस ओलम्पिया ओहानियन जूनियर राखेकी छिन् ।

विशेष