स्वास्थ्य

सुर्खेतमा स्वाइन फ्लुको महामारी १ को मृत्यु ४२ संक्रमित

सुर्खेतमा स्वाइन फ्लुको महामारी १ को मृत्यु ४२ संक्रमित


सुर्खेत । सुर्खेतमा स्वाइन फ्लुका कारण एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सुर्खेत गुर्भाकोट का ५८ बर्षिया नन्दलाल डांगी रहेका छन् ।

काठमाडौं रोगनियन्त्रण महाशाखा र विश्व स्वास्थय संगठनवाट डा.किरण चौलागाई लगाएतका टोली गुर्भाकोटमा आएर स्वाईन फ्लुवाट मृत्यु भएको पुष्टि गरेकोे हो ।

गुर्भाकोटमा ४२ जनामा स्वाइन फ्लुको संक्रमण भएको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले बताए । पछिल्लो समयमा नेपालमा पनि स्वाइन फ्लुको संक्रमण बढेको राष्ट्रिय सरुवा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ ।

विशेष