मनोरञ्जन

सी ग्रेड अार्टिस्ट अर्चना पनेरु प्रहरी फन्दामा, यस्तो छ कारण

सी ग्रेड अार्टिस्ट अर्चना पनेरु प्रहरी फन्दामा, यस्तो छ कारण

काठमाडौं । आफूलाई पार्नस्टार भनेर चिनाउने अर्चना पनेरुलाई प्रहरीले पक्राउ गरेको छ । आमा सुनिता पनेरुसहित अर्चनालाई गोंगबुस्थित नयाँ बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो । गएराती सोमबार दोहोरी साँझमा मदिरा सेवन गरी होहल्ला गरेपछि आमाछोरी पक्राउ परेका हुन् ।

गंगबुस्थित मनवाकर बारबमा पक्राउ परेका आमाछोरीले हिजो राती सोमबार १२ बजेसम्म मदिरा सेवन गरेर हल्ल गरेका थिए । सीमा नै नाघेर हल्ल गरेपछि उनीहरुलाई पक्राउ गरियो ।

विशेष