मनोरञ्जन

दिपकसँगको सम्बन्धका कारण गायिका मिलन अमात्यले पतिसँग गरिन डिभोर्स

दिपकसँगको सम्बन्धका कारण गायिका मिलन अमात्यले पतिसँग गरिन डिभोर्स


काठमाडौं । गायिका मिलन अमात्यले मेन्सन अमात्यसँग डिभोसै गरेकी छ् ।  करीव ६ वर्षको वैवाहिक जीवनलाई अन्त गर्दै मिलन र मेन्सनले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गरेका छन् ।

केही दिनअघिमात्र नेपाल आइडलमा अतिथी कलाकारका रुपमा उपस्थित भएकी मिलन अमात्यले सहकर्मी गायक दिपक लिम्बुको प्रियसी बन्नका लागि मेन्सनसँगको सम्बन्धलाई तोडेकी हुन् । मिलन र दिपक केही समययता प्रेम सम्बन्धमा छन् ।

मिलनले आफ्नो व्यवसायिक जीवनमा मेन्सनले साथ नदिएको गुनासो गर्दै आएकी थिइन् । उनी नयाँ पुस्ताकी चर्चित गायिका हुन् ।

विशेष