मनोरञ्जन

यस्तो आयो रमाईलो दशैँ तिहार गीत (भिडियो सहित)

यस्तो आयो रमाईलो दशैँ तिहार गीत (भिडियो सहित)

काठमाडौं । दशैँ तिहार नजिकिइदै गर्दा बजारमा एकपछि अर्को गर्दै गीतहरु सार्वजनिक हुन थालेका छन् । विशेष फिल्म्सको प्रस्तुतीमा ‘रमाईलो गर’ बोलको नयाँ दशैँ तिहार गीत सार्वजनिक भएको हो ।

उक्त गीतमा रिना थापा, रबिन्द्र थापा, रमेश लम्साल, मिना सोब लगायतको प्रस्तुती रहेको छ । गीतमा शेर बहादुर सौद र शोभा थापाको स्वर रहेको छ भने प्रशान्त पौडेलले शब्द भरेका छन् ।

विक्रम चौहानले निर्देशन गरेका उक्त गीतलाई विशेष फिल्म्स प्रा लिले बजारमा ल्याएको हो ।

Dashain Tihar song

विशेष