इतिहासमा आज

६९ वर्षमा प्रवेश गरे महेश भट्ट

६९ वर्षमा प्रवेश गरे महेश भट्ट


बलिउड निर्देशक महेश भट्टको जन्म सन् १९४८ सेप्टेम्बर २० अर्थात आज भन्दा ६८ वर्ष पहिले भएको हो । बलिउडमा एक सय एक फिल्म दिएका उनले आज ६९ औं जन्मदिन मनाउँदैछन् ।

हिन्दी सिनेमाका बादशाहका रुपमा चिनिने उनको पहिलो फिल्म ड्याडी १९८४ मा आएको थियो । त्यसपछि थुप्रै फिल्म निर्देशन गर्दै पछिल्लो समयमा आफै नयाँ नयाँ फिल्म दिदै आएका छन् ।

भारतीय सिने जगतका हस्तीका रुपमा रहेका उनले थुप्रै अर्वाड पनि जितेका छन् । उनी एक छोरा र २ छोरीका पिता हुन् । उनका दुई छोरीहरु पुजा भट्ट र आलिया भट्ट बलिउड नायीका रहेका छन् ।

विशेष