मनोरञ्जन

रमेश उप्रेतीको कमब्याक, हेर्नुहोस् एश्वर्यको ट्रेलर(भिडियो सहित)

रमेश उप्रेतीको कमब्याक, हेर्नुहोस् एश्वर्यको ट्रेलर(भिडियो सहित)

काठमाडौं । कुनै सायका चर्चित नायक रमेश उप्रेती केही समयदेखि नेपाली फिल्म उद्योगमा हराएजस्तै देखिन्थे । हाल उनी अभिनित फिल्म ‘एश्वर्य’ को ट्रेलर रिलिज भएको छ ।

ट्रेलरमा रमेश उप्रेतीसँग नव नयिका दिपिका प्रसाईंले जोडि बाँधेकी छिन् । फिल्म कात्तिक ९ गते रिलिज हुँदै छ ।

दिवाकर भट्टराईले निर्देशन गरेका उक्त फिल्ममा रमेश र दिपिकाका अलावा प्रशान्त ताम्राकार, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

Ramesh Upreti

विशेष