सुनिललाई डेंगु लागेपछि !

एजेन्सी । बलिउड कमेडियन सुनिल ग्रोभरलाई डेंगु लागेको छ । डेंगुबाट संक्रमित उनी अस्पताल भर्ना भएका छन् ।
सुनिललाई गएराती मुब्बइको एसियन हार्ट अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले जनाएको छ । उनको स्वास्थबारे थप जानकारी भने प्रप्त हुन सकेको छैन ।
Sunil Grover