खेल

मेक्सिको विश्वकपमा छनौट

मेक्सिको विश्वकपमा छनौट

आउँदो वर्ष रसियामा हुने विश्व कप फुटबलमा मेक्सिको छनौट भएको छ ।

उत्तर अमेरिकी क्षेत्रको छनौटमा शनिबार पानामालाई १–० ले पराजित गर्दै मेक्सिकोले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । मेक्सिको आउँदो विश्वकमा छानिने पाँचौ टिम हो । पहिलो विश्वकप खेलेको मेक्सिको १७ औं पटक विश्वकपमा छनौट भएको हो ।

मेक्सिकोले १९९४ पछिका कुनै पनि विश्वकप गुमाएको छैन । यसअघि जापान, इरान, ब्राजिल तथा आयोजकको नाताले रसियाले आउँदो विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।

Mexico Worldcup Football

विशेष