मुख्य समाचार

नेपालले परमाणु हतियार निषेधिक सन्धिमा हस्ताक्षर

नेपालले परमाणु हतियार निषेधिक सन्धिमा हस्ताक्षर

काठमाडौं । नेपालले परमाणु हतियार निषेधित सन्धिमा हस्ताक्षर गरेको छ। बुधवार साँझ न्यूर्योक स्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सन्धिमा हस्ताक्षर गरेका हुन् ।

परमाणु हतियार निषेध गर्ने सन्धिमा सन्धिलाई यसै वर्ष जुलाइमा राष्ट्रसंघ सम्मेलनले स्विकारेको थियो । जारी राष्ट्रसंघीय महासभाको ७२ औं सम्मेलनका लागि महरा न्यूर्योकमा छन् । हस्ताक्षरसँगै नेपाल अब परमाणु हतियार निषेधित सन्धिको पक्ष राष्ट्र भएको छ।

विशेष