खेल

नेपाल भारत भिड्दै

नेपाल भारत भिड्दै


काठमाडौं । एएफसी अन्डर सिक्टीन छनोट च्याम्पियसिप प्रतियोगिता अन्र्तगत समूह ‘डी’ को खेलमा आज नेपालले भारतसँग खेल्दै छ ।

जारी एएफसी अन्डर सिक्टीन छनोट च्याम्पियसिप प्रतियोगिता अन्र्तगत समूह ‘डी’को दोस्रो खेलमा आज नेपालले पाहुना टोलि भारतसँग खेल्न लागेको हो ।

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियसँग इराकसँग पराजित भएको नेपाल अघिल्लो चरण प्रवेशका लागि आज जित्नै पर्ने दबाब छ । छनोट खेल अन्र्तगत अन्तिम खेलमा नेपालले आइतबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्ने छ ।

 

विशेष