मनोरञ्जन

‘हरर कमेडिमा’ यस्तो आयो ‘गोलमाल अगेन’ को ट्रेलर(भिडियो सहित)

‘हरर कमेडिमा’  यस्तो आयो ‘गोलमाल अगेन’ को ट्रेलर(भिडियो सहित)

एजेन्सी । बलिउड निदेशक रोहित शेटेटीको आउँदो फिल्म ‘गोलमाल अगेन’ को ट्रेलर रिलिज भएको छ । हरर कमेडि जानरामा बनेको फिल्म अक्टोबर २० मा रिलिज हुने बताइएको छ ।

फिल्ममा अश्विनी कालसेकरलाई एक आत्माको भूमिकामा देखाइएको छ । यस फिल्ममा करिना कपूरलाई अकी अभिनेत्री परिनिती चोपडाले रिप्लेस गरेकी छिन् । उनीसँगै अजय देवगन, अर्सद वार्सी, तुसार कपूर, श्रीयास तालपाडे, कुनाल खेमु, निल नितीन मुकेशल, जोनी लिभर लगायतको अभिनय रहेको छ ।

Golmal Again

विशेष