मनोरञ्जन

पाँच वर्ष पछि शाहरुख र क्याटरिना रोमान्समा

पाँच वर्ष पछि शाहरुख र क्याटरिना रोमान्समा


एजेन्सी । जब तक हे जानमा काम गरेको ५ वर्षपछि शाहरुख खान तथा क्याटरिना कैफको रोमान्स फेरि एकपटक पर्दामा आउने भएको छ ।

क्याटरिना र शाहरूख आनन्द एल रायको फिल्ममा पुनः देखिन थालेका हुन् । फिल्मको सुटिङ सुरू भइसकेको छ । आफ्नो इन्स्टाग्राममा शाहरुखसँगको सेल्फी पोस्ट गर्दै क्याटरिनाले खबर सार्वजनिक गरेकी हुन् ।

क्याटरिनाले हालै सलमानसँग टाइगर जिन्दा है को सुटिङ सकाएकी थिइन् ।

विशेष