मनोरञ्जन

प्रियंका र सौगातको ‘फाटेको जुत्ता’ ट्रेलर रिलिज(भिडियाे सहित)

प्रियंका र सौगातको ‘फाटेको जुत्ता’ ट्रेलर रिलिज(भिडियाे सहित)

काठमाडौं । अभिनेता सौगात मल्ल र नायिका प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’ को ट्रेलर रिलिज भएको छ ।

निकेश खड्का निर्देशित फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । यही कात्तिक १७ गते रिलिज हुन गइरहेको उक्त फिल्ममा प्रियंका र सौगातबाहेक कामेश्वर चौराशिया, रबिन्द्र झा, अनोज पाण्डेलगायतको अभिनय रहेको छ । यसअघि रिलिज भएका फिल्मका ‘चोली’ र ‘सरी’ बोलको गीतले पनि युटुबमा राम्रै प्रतिक्रिया पाइरहेका छन् । 

fateko jutta

विशेष