मनोरञ्जन

प्रेग्नेन्ट रहेका अक्षय कुमारले ६ वटा बच्चालाई जन्म दिएपछि (भिडियो सहित)

प्रेग्नेन्ट रहेका अक्षय कुमारले ६ वटा बच्चालाई जन्म दिएपछि (भिडियो सहित)

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार प्रेग्नेन्ट भएका छन् । यतिमात्र होइन उनले ६ सन्तानलाई जन्म पनि दिएका छन् ।

अक्षय साँच्चीकै प्रेग्नेट भने भएका होइन । हालै सार्वजनिक भएको ‘द ग्रेट लाफ्टर च्यालेन्ज—५’ को प्रोमोमा अक्षय प्रेग्नेन्ट बनेका हुन् । उक्त प्रोमोमा अक्षयले छम्ल्याहा सन्तानलाई जन्म दिएको दृश्य देखाइएको छ ।

उक्त शोको बारेमा अहिले पूर्ण रुपमा खुलस्त पारिएको भने छैन । शोलाई कमेडियन सुनिल ग्रोभरले होस्ट गर्ने स्रोतले बताएको छ ।

Akshay Kumar

विशेष