अमेरिकी विमान पाकिस्तानमा अपहरण ४३ यात्रुको हत्या
सन् १९८५ सेप्टेम्बर ४ अर्थात आजकै दिन भारतको साहारा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि ३ सय ६५ यात्रु लिएर उडेको थियो ।
उक्त विमानमा १६ विमान कर्मचारी सहित ३ सय ८१ जना रहेका थिए । विमान पाकिस्तानको कराचि विमानस्थलमा पाकिस्तानी आर्मी स्टोमले अपरण गरेको र ४३ जनाको हत्या गरेको थियो ।
अन्य यात्रुलाई उद्दार गरिएको थियो । हत्या गरिएका मध्ये १२ भारतीय नागरिक, ११ जना बेलायती नागरिक ७ इटालियन सहित बाँकी अन्य देशका नागरिक रहेका थिए ।