इतिहासमा आज

पोर्चुगलबाट ब्राजिल स्वतन्त्र भएको दिन

पोर्चुगलबाट ब्राजिल स्वतन्त्र भएको दिन


ब्राजिलले आज स्वतन्त्रता दिवस मनाउँदै छ ।

सन् १८२२ सेप्टेम्बर ७ मा ब्राजिल संयुक्त अधिराज्य पोर्चुगलबाट स्वतन्त्र भएको थियो । अनेक विद्रोहका बाबजुज ब्राजिल सवतन्त्र भएको हो । आजको दिन ब्राजिलमा सार्वजनिक विदा दिने चलन रहेको छ ।

ब्राजिलमा विभिन्न कार्यक्रम गरी स्वतन्त्रता दिवस मनाइदै छ ।

विशेष