मनोरञ्जन

ट्रेन्डिङको एक नम्बरमा ‘छक्का पञ्जा २’ को ट्रेलर

ट्रेन्डिङको एक नम्बरमा ‘छक्का पञ्जा २’ को ट्रेलर

काठमाडौँ । गत बुधबार सार्वजनिक भएको फिल्म ‘छक्का पञ्जा २’ को ट्रेलर युटुब ट्रेन्टिङको एक नम्बरमा रहेको छ । ट्रेलरलाई दुई दिनमा आठ लाख भन्दा बढि पटक हेरिएको छ ।

असोज ११ गते रिलिज हुन लागेको फिल्मको प्रचारको लागि निर्माण टोलि व्यस्त भइसकेका छन् । दिपाश्री निरौला निर्देशित फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमीरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का, वर्षा राउत लगातका कलाकारको मुख्य भूमिका रहेको छ ।

Chakka panja 2

विशेष