जर्मनीमा राजा घोषित
आजभन्दा धेरै अगाडि, तर सेप्टेम्बर ८ मै कोनरड द्वितीयले आफैलाई जर्मनीको राजा घोषणा गरेका थिए । घटना सन १०२४ को हो । उनी सैलन साम्राज्यका संस्थापक थिए । उनले इटली र बुर्गान्डीमा पनि शासन गरे ।