मनोरञ्जन

सलमानलाई ज्यान मार्ने धम्की

सलमानलाई ज्यान मार्ने धम्की

एजेन्सी । बलिउड स्टार सलमान खानलाई मारिदिने धम्की आएको छ ।

त्यस्तो धम्की दिने पंजाब राजस्थान र हरियाणा क्षेत्रमा चर्चित डन लरेन्स विश्नोइ हुन् ।
लरेन्सले जेल जाँदै गर्दा अहिले आफूले केही नगरेको र अब सलमानलाई जोधपुर अदालत परीसरमै मार्ने धम्की दिएको भारतीय मिडियाले जनाएको छ ।

राजस्थानको जोधपुर अदालतबाट जेल जाँदै गर्दा एक मिडियाकर्मीले उनको अगाडि माइक राखिदिएपछि उनले भने ‘अहिले मैले केही गरेको छैन, अब गरेपछि थाहा हुन्छ भने लगत्तै सलमानका फ्यान उनीसँग आक्रोशित भएको बताइएको छ ।

’लरेन्स विश्नोइले हरीण मारेको आरोप लागेका सलमानलाई अझै सम्म केही गर्न नसक्नुको पछाडी प्रहरी र सरकारको कमजोरी रहेको बताएका छन् ।

विशेष