मनोरञ्जन

फिल्म ‘केसरी’मा परिणीधी चोपडा

फिल्म ‘केसरी’मा परिणीधी चोपडा

फिल्म ‘केसरी’को लागि अभिनेत्रीमा परिणीधी चोपडालाई देख्न पाइने भएको छ । अभिनेत्री परिणीधी चोपडा, बलिउड स्टार अक्षय कुमारको अपोजिट ‘केसरी’मा देखिने भएकी हुन् । 

फिल्मका निर्माता करन जोहरले ट्विटरबाट यो कुराको पुष्टि गरेका छन् । करनले ट्विटरमा अभिनेत्री चोपडालाई ट्याग गर्दै लेखेका ‘फिल्म ‘केसरी’को मुख्य अभिनेत्री परिणीति चोपडा फिक्स भएको बताएका छन् ।

केहिदिन अघि अक्षय कुमारले तश्विर शेयर गर्दै फिल्मको बारेमा बताएका थिए । त्यसैबेला अक्षयले केहि फोटो पनि सार्वजनिक गरेका थिए । अक्षय कुमार र निर्माता करण जोहरले संयूक्त रुपमा यो फिल्म निर्माण गर्न लागेका हुन् ।

Akshay Kumar

विशेष