देश

कुलतमै नेपालीले हरेक वर्ष २२ अर्ब सक्छन्

कुलतमै नेपालीले हरेक वर्ष २२ अर्ब सक्छन्

काठमाडाैं । लागूपदार्थका दुव्र्यसनीले बर्सेनी २२ अर्ब रुपैयाँभन्दा वढी रकम कुलतमा सक्ने गरेका छन्।

गाँजा, चरेस, हिरोइन तथा फर्मास्युटिकल ड्रक्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा वढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरु बताउँछन्।     

दुव्र्यसनीले बार्षिक लागूपदार्थ सेवनबापत खर्च गर्ने रकम चालु आर्थिक बर्षको बार्षिक बजेटको २ प्रतिशत हुन्छ।यो रकम सुधार गृहमा उपचाररत दुव्र्यसनीको खर्चबाहेकको हो। सुधारगृहमा भएका दुव्र्यसनीको लागि अभिभावकले मासिन २ करोडदेखि ३ करोड रुपैयाँसम्म खर्च गर्छन। अाजकाे काराेबार दैनिकबाट

विशेष