प्रवास

हृदयघातका कारण स्पेनमा एक नेपाली युवाको मृत्यु

हृदयघातका कारण स्पेनमा एक नेपाली युवाको मृत्यु


बार्सिलोना । हृदयघातका कारण स्पेनमा एक नेपाली युवाको मृत्यु भएको छ। सल्लाबोट–२, अर्चलबोट, लमजुङ, स्थायी घर भएका २८ वर्षीय अमरजंग गुरुङको सोमबार राति हृदयघातका कारण मृत्यु भएको हो।

क्याटलोनिया क्षेत्रअन्तर्गत बार्सिलोनास्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका गुरुङलाई ड्युटी सकेर डेरामा फर्किएलगत्तै हृदयघात भएको थियो।

विशेष