मनोरञ्जन

यो कस्तो मज्जा ? (भिडियो सहित)

यो कस्तो मज्जा ? (भिडियो सहित)

काठमाडौं । नेपाली लोक दोहोरी गीत ‘मज्जा अर्कै हुन्छ’ बोलको गीत सार्वनिक भएको छ । बिमल परियार र सञ्जु न्यौपानेको स्वर रहेको उक्त गीतमा विक्रम चौधरीले निर्देशन गरेका हुन् ।

गीतमा अशिम गुरुङ, स्वस्तिका तामाङ र निरज लामाको प्रस्तुती रहेको छ ।

विशेष