देश

दुर्इ बस आपसमा ठोकिदा १३ घाईते

दुर्इ बस आपसमा ठोकिदा १३ घाईते

कैलाली । कैलालीको लम्किचुहा नगरपालिका वडा नम्वर ६ गुलरामा बस आपसमा ठोकिदा १३ जना घाईते भएका छन ।

टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको नारायणी यातायातको ना ७ ख २४६ नम्वरको बस एक आपसमा ठोकिएका हुन् ।

बिहान लागेको हुस्सुका कारण सडक नदेखिएपछि बस एक आपसमा ठोकिएकाे प्रहरीले जनाएको छ । घाईते मध्य १ जना को अबस्था चिन्ताजनक र अरुको सामान्य रहेको प्रहरिको भनाई छ । घाईतेहरुको लम्कि स्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ ।

विशेष