स्वास्थ्य

यसरी हटाउनुहोस् कुहिना र काखीमा भएको कालो दाग

यसरी हटाउनुहोस् कुहिना र काखीमा भएको कालो दाग


धेरै मानिसहरुलाई कुहिना र काखीमा हुने कालो दागले चिन्तित बनाइरहेको हुन्छ । विशेष गरेर गर्मी समयमा केही खुल्ला पहिरन लगाउँदा ति दागहरुले सौन्दर्यतामाथि नै प्रश्न उठाइरहेको हुन्छ ।  

यी दागलाई सजिलै हटाउन सकिन्छ । यसको लागि नरिवल र कागतीको सहायत लिनुपर्छ । त्यस्का लागि एक चम्चा नरिवल तेलमा एक चम्चा कागतीको रस मिसाउने । त्यस मिश्रणलाई कालो दाग भएको ठाउँमा दल्ने । आधा घण्टापछि मनतातो पानीले पाखाल्ने । नियमित यसो गरेमा केही दिनमै दाग फिका हुँदै जान्छ ।

विशेष