मनोरञ्जन

यामीको बिकनी अवतार

यामीको बिकनी अवतार


मुम्बर्इ। हिन्दी चलचित्र ‘काबिल’ मा नायक ऋतिक रोशनसँग नायिकाको भूमिका निभाएकी अभिनेत्री यामी गौतमको हालै बिकिनी फोटोशूट सार्वजनिक भएको छ ।

म्यागजिनको लागि गराएकी भनिएको उक्त फोटोशूटका तस्वीरहरू यामीले इंस्टाग्राममार्फत् शेयर गरेकी थिइन् । फोटोमा क्याप्सन लेख्दै उनले “सुत्नुभन्दा बढी सपना देख्ने गरेको” बताएकी छिन् ।

 

सन् २०१२ मा ‘विकी डोनर’बाट बलिउडमा डेब्यू गरेकी गौतम आगामी चलचित्र ‘बत्ती गुल मीटर चालू’ मा देखिने भएकी छिन् । उनले थुप्रै चलचित्रहरूमा अभिनय गरिसकेकी भएपनि खासै सफलता भने पाउन सकेकी छैनन् ।

विशेष