मनोरञ्जन

सार्वजनिक भयो सलिनाको बोल्ड वेभसाइट

सार्वजनिक भयो सलिनाको बोल्ड वेभसाइट

एजेन्सी । अभिनेत्री सेलीना जेट्लीका अस्लील तस्वीर एक वेभसाइटले सार्वजनिक गरेको छ । उनले नाङ्गा तस्वीरमा कम्पनीको उत्पादनलाइ प्रबर्द्धन गर्ने भाव समेटिएको छ ।

सामान्यतया यस्ता वेभसाइटले फोटोसपबाट सेलिबेटीका तस्वीर तोडमोड गरेर ब्यवसायीक प्रयोजनका लागि प्रयोग गरेपनि सेलिनाका तस्विर भने वास्तविक हुन् । जेट्लीले तस्वीरलाई विगारेर कम्पनीले आफ्ना सामानको विक्रीका लागि प्रयोग गरेको अरोप लगाउदै सेलिनाले साइबर क्राइम डिपार्टमेन्टमा उजुरी दर्ता गरेकी छन् ।

उनले उजुरीमा आफूले अर्कै प्रयोजनका लागि खिचाएको फोटोको दुरुपयोग भएको बताएकी छन् । सेलिनाले झन्डै एक बर्ष अघि एकजना फोटोग्राफरबाट ती तस्वीर खिचाएकी थिइन । सेलिना र फोटोग्रफरवीच सम्बन्ध विग्रीएपछि ती फोटोग्राफरले वेभसाइटलाई ती तस्वीर विक्री गरेको सेलिनाको आरोप छ ।

विशेष