मनोरञ्जन

रेखालाई नफापेको आइटम

रेखालाई नफापेको आइटम


काठमाडौं । फिल्मलाई हाइप दिलाउने प्रभावकारी अश्र हो आइटम डान्स । तर राजा रानीमा रेखा थापाको आइटम डान्म छ भन्ने कसैलाई पत्तै थिएन ।

निर्णय पक्षेले निकै गोप्य राख्यो । सायद दर्शकलाई रसप्राइजका रुपमा प्रस्तुत गर्न चाहेको थियो त्यसैले त प्रदर्शनको अघिल्लो दिन अर्थात पुस २० मा मात्र युट्युबमार्फत गीत सार्वजनिक गरियो ।

तर, गिनेचुनेकी हिरोइन रेखाको आइटमले दर्शक तान्न उपायोगी भएन । पााच ििदमा एक लाख पनि म्युज बटुलेन

अर्कातिर फिल्मा सुरुवाती दिनमै दर्शकको खडेरी लाग्याे, नत सकारात्मक प्रतिक्रिया नै पायो । त्यसो त राज्जा रानीमा आइटम मात्र होइन महत्वपूर्ण चरित्र पनि रहेछ रेखाको । तैपनि माखो मारेको भए पो ।

विशेष