मुख्य समाचार

ओलीले किन लम्ब्याए बैकक बसाइ ?

ओलीले किन लम्ब्याए बैकक बसाइ ?


काठमाडौं । नियमित स्वास्थ्य परिक्षणका लागि २६ पुसमा बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली माघ ४ गते दिउँसो मात्र स्वदेश फर्कने भएका छन्।

ओलीसँगै बैककमा रहेका उनका प्रेस संयोजक चेतन अधिकारीले सामाजिक सञ्जालमा अध्यक्ष ओली माघ ४ गते विहिबार दिउँसो १२ः३० बजे मात्र स्वेश फर्कने जनाएका हुन्।

बैंकक तर्फ प्रस्थान गर्नुअघि ओलीले आफू २ माघमा काठमाडौं फर्कने बताएका थिए। ओलीको अनुपस्थितिमा एमाले माओवादीको संयुक्त कार्यदलले कामको गति लिन सकेको छैन।

विशेष